अर्को प्रेमी नाठो को हो त ? हेर्नुहोस लाउरेले किन यस्तो गरे ?

काठमाडौ । दुई महिना अघि मात्र एक जना सिंगापुरका लाहुरेसंग विवाह गरेकी धरानकी एक युवतीको रहस्यमय निधन भएको छ । असार ११ गते विवाह गरेर धरान आएकी सुनी लिम्बुको यस्तो घटना भएको हो । छोरीले देह त्याग गरिन् भनेर माइतीलाई खबर गरेपछि घरमा पुगेका माइतीका सदस्यले घटना संकास्पद रहेको बताएका छन् ।

ति युवतीको श्रीमान अहिले पनि सिंगापुरमा छन् । दिउसो १२ वजे तिर युवतीले देह त्याग गरेको भनेर युवतीको घरवाट माइतीमा खबर आएको थियो । युवतीले झु ण्डि ए र देह त्याग गरेको भनेर जानकारी दिएका थिए । तर माइती त्यहाँ पुग्दा युवती झु ण्डि ए को अवस्थामा थिइनन् । परिवारका सदस्यले आफुहरुले रुखवाट युवतीलाई बाहिर निकालेको बताएका थिए । तर त्यो घटना हेर्दा शंकास्पद देखिएको भन्दै उनीहरुले घरपरिवारका सदस्यलाई छानविन गर्नुपर्ने बताएका छन् । माइतीले घटना छानविनका लागि युवतीका परिवारले सहयोग गर्नुपर्ने माग राखेका छन् ।

हेर्नुहोस