संगीतमालामा चल्यो फेरी रुवाबासी, कसैको आँखा ओभानो रहेन ,सुप्रिम मल्ल ठकुरी र टिका सानुले गाऊदा गाऊदै भावुक (भिडियो हेर्नुस)

काठमान्डौ – आफ्नो सन्तानलाई एक्लै बेसाहारा छाडेर प्रदेश लाग्नुपर्ने बाध्यता छ नेपालि आमाहरु र बाबुहरुलाई। आफ्नो सन्तानलाई छाडेर आफ्नो देश छाडेर अर्काको देशमा काम गर्न जान त कसलाई हुन्छ र तर पनि...