‘पुँजीवादी व्यवस्था भित्रको डाक्टरी शोषण’

डा.राकेश परियार पुँजी भन्ने बित्तिकै मानिसले पैसा अथवा मुद्रा सम्झन्छन्। तर सबै पैसालाई पुँजी मान्न सकिँदैन। जुन सामान मालसामान उत्पादन गर्ने कार्यमा लगाइन्छ त्यो मात्र पुँजी हो। पुँजीवाद ज्याला मजदुरीमा आश्रित आर्थिक...