गठबन्धनभित्रै एकअर्कामाथि दबाब दिने रणनीति

काठमाडौँ — एमसीसीसँगको अनुदान सम्झौतालाई यथास्थितिमै संसद्मा अगाडि बढाउने वा परिमार्जनसहित भन्नेमा मतभेद देखिएपछि गठबन्धन दलहरू एकअर्कामाथि दबाब पार्ने रणनीतिमा लागेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सम्झौतालाई तत्काल संसद्मा पठाउनुपर्ने भन्दै गठबन्धनमा रहेका अन्य...