माओवादी केन्द्रका नेता प्रचण्ड र चिनियाँ विदेश विभाग प्रमुखबीच सहकार्यबारे छलफल

माघ-१८, काठमाडौं । सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सुङ् थाओबीच भिडियो कुराकानी भएको छ। शनिबार भएको कुराकानीमा चीनका विदेशमन्त्री तहका नेता सुङ्ले प्रचण्डलाई...