निर्वाचनबारे दोहोरो मारमा देउवा : काँग्रेस केन्द्रीय समितिको बैठक बस्ने तयारी

प्रधानमन्त्री शेरबहादुर देउवा यतिबेला स्थानीय तहको निर्वाचन वैशाखमै गर्ने या सार्ने भन्नेबारे निर्णय लिन सकिरहेका छैनन् । पाँच दलीय गठबन्धनको समर्थनमा प्रधानमन्त्री बनेका देउवालाई गठबन्धनकै केही घटकले वैशाखमा स्थानीय तहको निर्वाचन नगराउन...