पालुङटारमा ४१ करोड बढि लगानीमा खानेपानी आयोजना, मेयर कंडेलले गरे शिलन्यास

गोरखा । पालुङटार नगरपालिकामा ४१ कराेड भन्दा बढी रकम लगानीमा वृहत खानेपानी आयाेजना निर्माण हुने भएकाे छ । पालुङटार नगरपालिकाकाे समन्वयमा संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना लमजुङ्गले नगरक्षेत्रका १ देखि ६...