किसानले प्रतिलिटर दूधको ५६ रुपैयाँ पाउने, उपभोक्ता मूल्य पनि बढाइँदै

भरतपुर, १९ माघ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले किसानले पाउँदै आएको दूधको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा वृद्धि गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय केही दिनपछि लागू हुने र किसानले प्रतिलिटर...