जाल्पा सामुदायिक लघुवित्तको आईपीओ खुल्यो

२१ माघ, काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले शुक्रबार (आज)देखि साधारण सेयर (आईपीओ) निस्कासन सुरु गरेको छ ।   संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता...