हिट चलचित्र ‘पुष्पा’कै कारण अभिनेता अल्लु अर्जुनको ट्विटरमा फलोअर्सको संख्या ह्वात्तै बढ्यो

साउथ फिल्म इन्डस्ट्रीका सुपरस्टार अल्लु अर्जुनले फिल्म ‘पुष्पा’ समाहित गरेर आफ्नो करियरमा फड्को मारेका छन् । अल्लु अर्जुन यो फिल्मका कारण भारतका चर्चित स्टार बनेका छन् । यो फिल्मको कारण पनि अभिनेताको...