एमसीसीको बिरोधमा पक्रा’उ परेका थापा ८ दिनदेखि हिरासतमा

काठमाण्डौं :- सामाजिक अभियान्ता हेमराज थापा बिगत ८ दिनदेखि प्रहरी हि’रास’तमा रहेका छन् । पछिल्लो समय बिभिन्न विषयमा आफ्नो धारण राख्दै आएका अभियान्ता हेमराज थापा एमसीसीको बि’रोध गर्दै गर्दा प’क्रा’उ परेका हुन् र...