एमसीसीको बिरोधमा पक्रा’उ परेका थापा ८ दिनदेखि हिरासतमा

काठमाण्डौं :- सामाजिक अभियान्ता हेमराज थापा बिगत ८ दिनदेखि प्रहरी हि’रास’तमा रहेका छन् । पछिल्लो समय बिभिन्न विषयमा आफ्नो धारण राख्दै आएका अभियान्ता हेमराज थापा एमसीसीको बि’रोध गर्दै गर्दा प’क्रा’उ परेका हुन् र उनलाई ‘अभ’द्र व्यव’हा’र’को मु’द्धा लगाइएको छ ।

हेमराज थापालाई आजपनि नछाडेको अभियान्ता ज्वाला सङ्ग्रौलाले जानकारी दिएकी छन् । अभियान्ता सङ्ग्रौलाले सामाजिक संजाल मार्फत हेमराज थापालाई प्रहरीले आजपनि नछाडेको जानकारी दिएकी हुन् ।

उनी अहिले बानेश्वर प्रहरी हिरासतमा छन् । एमसीसीको बिरोध गर्दा प’क्रा’उ परेका अधिकांश छु’टिसकेका छन् । बिरोधकाबीच एमसीसी व्यख्यात्मक घोषणा गर्दै संसदबाट अनु’मोदन भइसकेको छ । तर अझै पनि एमसीसीको बिरोध कार्यक्रम भने रोकिएको छैन् ।