‘सेतो धर्ती’को रंगिन तागत

विगत केही वर्षमा मैले आख्यान, गैर आख्यान गरी सयौँ पुस्तकहरू पढेँ। सबै किताबहरूले केही न केही शिक्षा प्रदान गर्नुको साथसाथै केही हदसम्म विवेकका बिउहरू पनि छरे। गैर आख्यानले तथ्यबोध गराउने, त्यस सँगसँगै...