मिर्गौलासम्बन्धी रोग निको पार्छ सुन्तलाले, जान्नुहोस सुन्तला र सुन्तलाको बोक्राका अन्य फाइदाहरु

काठमाडौ- सुन्तला स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ ।जाडो मौसममा घाममा बसेर सुन्तला खानुको मज्जा नै बेग्लै हुन्छ । यसको सेवन प्राय मानिसहरुले गरेको हुन्छन् । यो भिटामिन...