ब्लाइन्ड डेटकी सिलु पुगिन् प्रियंकाको घरमा, प्रियंकाकी छोरीलाई दिइन् सुनको रिङ उपहार

काठमाडौं । चर्चित नायिका प्रियंका कार्कीको शो नयाँ शृखलामा ब्लाइन्ड डेट सिरिजको पहिलो सिजनका बिजेता सिलु पोखरेल र किरण खाती गोल्डीको जोडी पुगेको छन् । हरेक साता नयाँ नयाँ अतिथिलाई बोलाएर कुराकानी...