बेरोजगार भएपछि काम खोज्दै ‘सीआइडी’का शिवाजी !

काठमाडौं टेलिभिजन तथा फिल्म उद्योगमा केही यस्ता कलाकार छन्, जसले निभाएको एउटै भूमिकाले उनीहरुको करियरभरि लोकप्रियता पाइरहन्छन् । बलिउडका दिग्गज अभिनेता शिवाजी साटम अहिले यसकै उदाहरण बनेका छन् । उनले आफ्नो करियरको...