सारेगमप लिटल च्याम्प विजेता कृपा भन्छिन्, ‘भोटिङका लागि खासै खर्च गर्नुपरेन’

नेपालमा पहिलो पटक आयोजित सारेगमप लिटल च्याम्प नेपालको उपाधि कृपा पौडेलले हात पारेकी छिन् । शनिबार अबेर राती सम्पन्न प्रतियोगितामा अन्तिम पाँच प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधिसँगै नगद १६ लाख जितेकी छन्...