उदीत नारायण झालाई नायिका सम्राज्ञीले मैले उँहालाई चिन्दिन भनेपछि

सम्राज्ञी राज्यलक्ष्मी शाह नेपाली चलचित्र कि एक चर्चित नायिका हुन । उनले ड्रिम्स चलचित्रबाट चलचित्रमा प्रवेश गरेकी हुन्, उक्त चलचित्र नायक भुवन केसीले निर्माण गरेका हुन भने नायक उनकै छोरा अनमोल केसी...