उदीत नारायण झालाई नायिका सम्राज्ञीले मैले उँहालाई चिन्दिन भनेपछि

सम्राज्ञी राज्यलक्ष्मी शाह नेपाली चलचित्र कि एक चर्चित नायिका हुन । उनले ड्रिम्स चलचित्रबाट चलचित्रमा प्रवेश गरेकी हुन्, उक्त चलचित्र नायक भुवन केसीले निर्माण गरेका हुन भने नायक उनकै छोरा अनमोल केसी छन । चलचित्रमा उनको भुमिकाको राम्रै प्रशंसा गरिएको छ । २०५२ मंसिर २ गते काठमाण्डौमा सम्राज्ञी राज्यलक्ष्मी शाहको जन्म भएको हो ।

यिनै सुन्दरी नायिका सम्राज्ञी राज्यलक्ष्मी शाह बेला बेला विवादमा आइरहन्छिन केहि समय अघी पनि नायक तथा निर्माता भुवन केसीसँग निकै नै विवाद चलेको थियो । फेर अहिले उनले एक अन्तर्वातामा बिश्वले चिनेको सन्सारले मानेको गायक उदीत नारायण झालाई चिन्दिन भने पछी विवादमा तानेको छ उनलाई पुन्य गौतमले यती सम्म भन्न भ्याए हेरौ भिडियोमा