छिट्टै विबाह गर्दैछौँ भन्दै नायक सलोन बस्नेतले सार्वजनिक गरे प्रेमिकाको तस्विर

काठमाडौँ । नायक सलोन बस्नेतकी को होलीन् प्रेमिका ? धेरै युवतीहरुको जिज्ञासा हुने गथ्र्यो यो प्रश्न । सोही प्रश्नको उत्तर सामाजिक संजाल मार्फत दिएका छन् सलमोनले । कैयौँ हिट फिल्ममा सहनायकको भूमिकामा...