गोपाल हमालद्वारा विवेकशील साझा परित्याग

धनगढी। विवेकशील साझा पार्टीका सुदूरपश्चिम संयोजक गोपाल हमालले पार्टी परित्याग गरेका छन्। उनले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट राजीनामा दिएका हुन्। ‘मेरो स्थायी बसोबास रहेको धनगढी उपमहानगरपालिकाका बासिन्दाले फेरि स्वतन्त्र...