वित्तीय संघीयताका आधारस्तम्भ र नेपालको संविधान

संघीय इकाईहरुको संस्थागत क्षमता विकास गरी कामको जिम्मेवारी, राजस्व संकलनको अधिकार, अन्तरसरकारी वित्त हस्तान्त्रण र ऋण लिने अधिकारको प्रभावकारी कार्यान्वय भएको अवस्था नै वित्तीय संघीयता हो । नेपालको संविधानले संघ, प्रदेश र...