लेनिन यसरी बने मार्क्सवादी ? थाहा पाउँन पढ्नुहोस्

मिलन आफन्त विश्वका महान् समाजवादी नेता भ्लादीमिर इल्यीच लेनिनको जन्म अप्रिल, १८७० मा सिम्बीस्क (हालः उल्यानोभ्स्क) सहरमा भएको थियो। यो सहर महान् रुसी नदी भोल्गाको किनारमा पर्दछ। लेनिनको पिताको नाम इल्या निकोलाएभिच...