घरमा राख्नुहोस् यी वस्तु सदैव लक्ष्मीको वास हुन्छ :

घर आफैमा एक मन्दिर हो जहाँको वातावरण त्यहाका व्यक्ति बानि व्यावहार जो घरको सुख सम्रिद्दीको कारण बन्छ भनिन्छ, कर्मभन्दा ठूलो कुनै धर्म हुँदैन, तर हिन्दु धर्ममा कर्मका साथ–सार्थ धर्मको पनि खास महत्व...