नेपाल आउँदै साउथ सुपरस्टार रामचरण

काठमाडौं। दक्षिण भारतीय सुपरस्टार रामचरण तेजा नेपाल आउने भएका छन्। चलचित्र छायांकन स्थलको अवलोकन अभिनेता रामचरणसहितको टोली फेब्रुअरी २८ मा नेपाल आउन लागेको हो। चलचित्रको छायांकन मनाङ, काठमाडौं र मुस्ताङमा गरिने जनाइएको...