खोलावारी घर छ, मन्त्री क्वार्टर ओगटेर रामकुमारी पुल्चोकमै

काठमाडौँ – निवर्तमान शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको आफ्नै घर शंखमूलमा छ । तर उनले पद छोडेको झण्डै एक साता बितिसक्दा पनि पुल्चोकस्थित सरकारी निवास छोडेकी छैनन् । झाँक्रीले क्वार्टर खाली नगरिदिँदा गत...