भगवती लेमिनेट्स २५ करोड राजस्व छली प्रकरण : सञ्चालक, कन्ट्री म्यानेजरको सम्पति र खातामाथि छानबिन हुने

काठमाडौं । प्लाइउडको व्यापार गर्दै आइरहेको भगवती लेमिनेट्स प्रालिले एक वर्षमा २५ करोडभन्दा बढी राजस्व छली गरेको प्रमाण फेला परेपछि त्यसका सञ्चालक, कन्ट्री म्यानेजरलगायत उच्च कर्मचारीको सम्पत्ति तथा बैंक खातामाथि छानबिन र अनुसन्धान...