चर्चित गायक राजु परियार र रबिन लामिछानेले गाएको नया गीतले युटुबमा तहल्का पिट्यो (भिडियोसहित)

निरन्तर नेपालि लोम संगीतको सम्बर्धन तथा प्रबर्धनमा जुटिरहेका धादिङ्गका युवा सर्जक प्रदिप अधिकारीले पुनः अर्को गीत बजारमा लिएर आएका छन् । उनले यस अघि पनि आफ्नो नामको युट्युब च्यानल मार्फत थुप्रै गीतहरु...