अभिनेत्री आलिया भट्ट भन्छिन् ‘मैले मन मनै प्रेमि रणवीर कपुरसँग विवाह गरिसके’

बलिउड अभिनेत्री आलिया भट्ट पछिल्लो समय आफ्नो फिल्म गंगुबाई काठियावाडीलाई लिएर चर्चामा छिन् । फिल्मसँगै आलिया भट्ट आफ्नो व्यक्तिगत जीवनलाई लिएर पनि चर्चामा रहन्छिन् । बारम्बार आलिया भट्टको बिहेको खबरहरु आइरहेका छन्...