१३ वर्षको उमेरमा बलिउडकी रानी श्रीदेवी रजनीकान्तको सौतेनी आमा बनेको अहिले आएर खुलासा , आखिर यस्तो छ मामला

बलिउड अभिनेत्री श्रीदेवी एक यस्तो अभिनेत्री थिइन् जसले आफ्नो आँखाले फ्यानलाई पागल बनाइदिन्थिन् । श्रीदेवीलाई अहिले पनि बलिउडकी उत्कृष्ट अभिनेत्रीमध्ये एक मानिन्छ । बाल कलाकारको रुपमा काम गर्न थालेकी श्रीदेवीले आफ्नो अभिनयले...