छोरीसँग रमाउँदै रक्षा श्रेष्ठ ( तस्बिर सहित)

नेपालको लोकप्रिय हाँस्य टेलिश्रृङ्खला ‘भद्रगोल’ र ‘सक्कीगो नि ‘ मा आफ्नो गज्जबको अभिनय प्रस्तुत गरेर चौतर्फी तारिफ बटुलेकी अभिनेत्री रक्षा श्रेष्ठ आमा बनेकी छिन ।उनले आफ्नी छोरी माहिरा ७ महिना पुगेको अबसरमा...