‘पीडा भएनि, खुसी भएनि’ गीत ट्रेडिङ्ग नम्बर एकमा पर्न सफल

फागुन-१९, काठमाडौं । यतिबेला नेपाली सिनेमा क्षेत्रको ‘म यस्तो गित गाउँछु-२’ चलचित्र हलमा निकै तहल्का मच्चाइरहेको छ । पल शाह र पुजा शर्मा अभिनय रहेको उक्त चलचित्रले निकै चर्चा पाएको छ ।...