भारतमा गयो ६.१ म्याग्नीच्युडको भूकम्प

न्युयोर्क, २२ माघ – भारतमा ६.१ म्याग्नीच्युडको भूकम्प आएको छ ।देशको दक्षिण पूर्वी क्षेत्रमा केन्द्र विन्दु भएर भूकम्प आएको अमेरिकी भौगर्भीक सर्वेक्षणले जनाएको छ ।स्थानीय समय अनुसार शुक्रबार राती भूकम्प आएको हो...