बाहुबली ३ को चर्चा सुरु , के प्रभासले पाउलान त निरन्तरता ?

फिल्ममा सिक्वेलको प्रयोग बढ्दो छ । तर पहिलो फिल्म जति त्यसका सिक्वेलहरु हिट हुन नसकेको ईतिहास पनि उत्तिकै साँचि छ । यो ईतिहासलाई दक्षीण भारतीय फिल्म बाहुबलीले भने नराम्रो संग तोडेको छ...