दुर्गेशलाइ महोत्सवबाट हटाएपछि गायक बद्री पंगेनीले किन गरे अत्तरियाको महोत्सव बहिष्कार

धनगढी – गायक तथा मोडल दुर्गेश थापालाई हटाइएको ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’ मा लोकगायक बद्री पंगेनी पनि सहभागी नहुने भएका छन्। महोत्सवमा सुदूरपश्चिमको मौलिक लोक संस्कृति र स्थानीयले प्राथमिकता पाउनुपर्छ भन्ने आवाज प्रति...