प्रेम गीत ३को गीत “हात्ती ढुंगामा” टिकटक देखी युटुवमा हिट भएसंगै धमाधम् बिदेश राईट् महंगो मुल्यमा बिक्री..

काठमाडौं, ७ फागुन , चलचित्र ‘प्रेमगीत ३’को अब्रोट राईट्स अमेरिका क्यानडाको बिक्रीपछि युरोपमा पनि बिक्री भएको छ । युवा स्टार अभिनेता प्रदीप खड्का र नवोदित अभिनेत्री क्रिस्टिना गुरुङको महत्वकाँक्षी यो प्रतिक्षारत चलचित्र...