अभिनेता प्रभासले पूजा हेगडेलाई यसरी गरे प्रपोज, तस्विर भाइरल

साउथ फिल्म इन्डस्ट्रीको ‘बाहुबली’ मा आफ्नो एक्सनले दुनियाँलाई पागल बनाएका प्रभास चाँडै नै आफ्नो आगामी फिल्म ‘राधे श्याम’ लिएर आउँदैछन् । यसअघि प्रभासले भ्यालेन्टाइन डेमा आफ्ना फ्यानहरूलाई केही विशेष उपहार दिने वाचा...