आखिर किन बेच प्रकाश सपुतले आफ्नो घर ? दिए यस्तो जानकारी

काठमाडौं। नेपाली कला क्षेत्र भन्ने बित्तिकै मानिसहरु त्यसमा लाग्न सयपटक सोच्छन्। अझ सांगीतिक क्षेत्रको त कुरै छोडौं। सांगीतिक क्षेत्रमा लागेर जीविकोपार्जन गर्न निकै नै मुस्किल हुन्छ भन्ने धेरै मानिसको बुझाइ छ। तर,...