महाशिवरात्रिमा पशुपतिनाथमा १० लाखले गरे दर्शन

काठमाडौँ, १८ फागुन – साँझ परिसकेको छ, चिसो स्याँठले निरन्तर हानिरहेको छ, तर पनि बिजुली बत्तीले झिलीमिली बनेको पशुपति क्षेत्रमा भक्तजनको भीड घट्नुको सट्टा बढिरहेको छ ।महाशिवरात्रिका अवसरमा मङ्गलबार बेलुकीको यो दृश्य...

महाशिवरात्रि पर्वका अवसरमा पशुपति क्षेत्रमा मन्त्री आलेद्वारा व्यवस्थापन र निरीक्षण

काठमाडौँ, १७ फागुन -महाशिवरात्रि पर्वका अवसरमा भगवान् पशुपतिनाथको दर्शनका लागि आज बिहानैदेखि पशुपतिनाथ क्षेत्रमा लाखौँ भक्तजन उपस्थित रहेका छन् । महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि खुला गरिएको...

पशुपतिनाथको दर्शन गर्न पुगिन राष्ट्रपति भण्डारी

काठमाडौं, १७ फागुन -राष्ट्रपति विद्यादेवी भण्डारी पशुपतिनाथको दर्शन गर्न पाशुपत पुगेकी छन् । महाशिवरात्रिको अवसरमा मंगलबार अपरान्ह उनी पशुपतिनाथको दर्शन गर्न पुगेकी हुन् । महाशिवरात्रिका लागि दर्शनार्थीहरू मंगलबार बिहानैबाट लामवद्ध भई पशुपतिनाथको...

पशुपतिनाथमा नेपाली पुजारी राख्न ठूलो आँट र साहस चाहिन्छः गोपाल किराँती

काठमाडौं, १७ फागुन-माओवादी कम्युनिस्ट पार्टी नेपालका संरक्षक गोपाल किरातीले पशुपतिनाथ मन्दिरमा नेपाली पुजारी राख्न ठूलो आँट र साहस चाहिने बताएका छन् । सानो प्रयासले पशुपतिनाथमा भारतीय पुजारी हटाएर नेपाली पुजारी राख्न नसकिने...

पशुपतिमा यस्ताे छ महाशिवरात्रिकाे चहलपहल

काठमाडाैं: आज महाशिवरात्रि । काठमाडाैंकाे पशुपतिनाथ मन्दिरसहित देशभरका शिवमन्दिरमा विशेष मेला लाग्ने गर्छ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुँइचो लागेकाे छ । हिन्दूहरुले शिव मन्दिरमा रहेका आफ्ना आराध्य देवाधिदेव महादेवको आराधना,...

पशुपतिनाथमा शिवरात्री विशेष (फोटो फिचर)

फागुन-१७, काठमाडौं । आज शिवरात्रीको दिन पशिपतिनाथमा बिहानै देखि भिड छ । आज शिवको पुजाआरदना हुने हुँदा आज विशेष शिव मन्दिरहरुमा भिड हुने गर्छन् । फोटो:-

पशुपतिनाथमा ११ बजेसम्म तीन लाख भक्तजनले गरे दर्शन

काठमाडौँ, १७ फागुन -महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनले दर्शन गर्नेक्रम जारी छ । बिहान ११ बजेसम्म पशुपतिनाथ मन्दिरमा करिव तीन लाख भक्तजनले दर्शन गरेका छन् । बिहान आठ बजेसम्म भक्तजनले सहज रुपमा...

पशुपतिमा साधुसन्त

काठमाडौँ, महाशिवरात्रिका दिन भगवान् श्री पशुपतिनाथको दर्शन गर्न विभिन्न ठाउँबाट पशुपति आइपुगेका साधुसन्त सोमबार पशुपतिमा खाना खाँदै । दर्शनका लागि आएका साधुसन्तलाई स्वर्गद्वारी आश्रमले खानाको व्यवस्था गरेको बताइएको छ ।  

शिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनले मास्क अनिर्वाय प्रयोग गर्नुपर्ने

महाशिवरात्रिका दिन पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनले अनिर्वाय को प्रयोग गर्नुपर्ने नियम बनाइएको छ । मङ्गलबार हुने महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने तथा भीड बढ्ने गरेका कारण कोरोना भाइरसको सङ्क्रमणको जोखिम...