इन्डियन आइडल पवनदिपको बाबा र बहिनीको पहिलो नेपाली अन्तरबार्ता:दोहोरी गीत गाएर चकित पारिन

भारतको नेपाली सीमावर्ती क्षेत्र उत्तराखण्डको चम्पावतका पवनदीप राजन इण्डियन आइडल बनेका केहि समय मात्रै भएको छ।उनले आइडल जिते संगै उनको बारेमा नेपालमा भने धेरैनै चर्चा भयो ,जुन बेलामा उनले नेपाली गीत कार्यक्रममै...