स्पष्टवक्ता नम्रता

माघ १३, २०७८ नम्रता श्रेष्ठ नेपाली चलचित्र क्षेत्रमा सम्भावना बोकेकी अभिनेतृ हुन् । दर्जनौं ‘र्‍याम्प शो’ मा मोडलिङ गर्दै चलचित्रमा प्रवेश गरेकी उनले ‘रुदाने’, ‘आस्था’, ‘गाँठो’, ‘जानी–नजानी’, ‘माछा–माछा’ आदि चलचित्रमा अभिनय गरिसकेकी छन् ।...