धितोपत्र बोर्डको अध्यक्षमा हमाल नियुक्त

काठमाडौं। सरकारले धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाललाई नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले धितोपत्र बोर्डको अध्यक्षमा हमाललाई नियुक्त गर्ने निर्णय गरेको हो। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल संयोजकत्वको छनोट समितिले...