इन्द्रेणी छाडेकी दोहोरी गायिका टिका सानुले जन्म दिनकै दिनमा भनिन:अब फेरी इन्द्रेणी जान्छु, कृष्ण कंडेलको आयो यस्तो म्यासेज (भिडियो सहित हेर्नुस)

इन्द्रेणी एक चर्चित कार्यक्रम हो , ईन्द्रेणिलाई मन नपराउने सायदै कमै होलान यसका सन्चालन कृष्ण कडेल हुन्, पछिल्लो समय हेर्ने हो भने युटुब बाट भाईरल भएका सबै इन्द्रेणी पुगेको देख्न सकिन्छ्, पछील्लो...