इन्द्रेणी छाडेकी दोहोरी गायिका टिका सानुले जन्म दिनकै दिनमा भनिन:अब फेरी इन्द्रेणी जान्छु, कृष्ण कंडेलको आयो यस्तो म्यासेज (भिडियो सहित हेर्नुस)

इन्द्रेणी एक चर्चित कार्यक्रम हो , ईन्द्रेणिलाई मन नपराउने सायदै कमै होलान यसका सन्चालन कृष्ण कडेल हुन्, पछिल्लो समय हेर्ने हो भने युटुब बाट भाईरल भएका सबै इन्द्रेणी पुगेको देख्न सकिन्छ्, पछील्लो समय पनि धेरै जना गीत गाएर भाईल बनेका सबै इन्द्रेणिमा पुगेर गीत गाएको देख्न सक्छौ,

कार्यक्रम ईन्द्रेणी बाट निकै चर्चामा आएकी गायिका हुन् टिका सानु उनलाई दोहोरीकी अब्बल गायिका पनी मानिन्छ।लाइभ दोहोरीकी रानी भनेर चिनिने टीका सानूको व्यक्तिगत जीवन भने कहालीलाग्दो नै छ । दाङ तुलसीपुरमा जन्मेका उनी घरको ४ दिदिबहिनी मध्य माइँली हुन् ।टिका सनुलाई जन्म दिनको शुभकामना आज पहिलो पटक कृष्ण कंडेलले दिएका थिए म्यासेज मार्फत।

आम नेपालीको मन जितेकी टीकालाई अहिले पनि उस्तै रुपमा दर्शकले खोजि गर्छन।उनि आफै पनि सामाजिक काममा तल्लिन छिन भने उनि भिभिन्न ठाउँमा सहयोग समेत गर्न पुगेकी छिन।अहिले उनको इन्द्रेणीमा लाइभ दोहोरी आएको छैन।तर उनि अन्य ठाउँमा दोहोरी खेल्न पुगेकी छिन।के इन्द्रेणीमा उनि आउछिन भन्ने प्रश्नमा उनले केहि समयमै इन्द्रेणीमा जाने समेत बताएकी छिन ।

भिडियो  हेर्नुहोस – 

यो पनि – पछिल्लो समयमा पश्चिमी सभ्यताको रौनक बढेको र युवा पुस्ताले आफ्नो देशको संस्कृति बिर्सिदै गएको पनि पाइन्छ ।तर यति हुदाहुदैपनि लोक संस्कृतिले आफ्नो बाटो भने चटक्कै छोडेको छैन ।आफ्नो माटोको सुगन्ध बोक्ने लोक भाका अझैपनि सबैको मनमस्तिस्कमा बस्न बाट कसैले रोक्न सकेको छैन ।

लामो समय देखी दोहोरी गित संगीत मा आबद्द भयकि गायिका हुन् कल्पना दाहाल। उनको बारेमा कुरा गर्ने हो भने सायदै कमै हुन सक्छन जिबनमा यति धेरै ठेस-हण्डर खयर पनि सधै दर्शकहरु माझ सबैको रोजाइमा रहेका सब्दहरु बाट दोहोरी ल्याउन सक्ने। उनको पारीवारीक बारेमा धेरैलाई धेरै कुरा थाहानै छ। जसले कति धेरै संघर्ष गरेर गित संगीतलाइ निरन्तर दियको छ भन्ने बारे।

इन्द्रेणीमा लामो समय देखी दोहोरी गायपानी कल्पना दाहाल रमेश प्रसाईं संग हुक्का-चिलिमले बोलको गीतमा दोहोरी गायपछी उनको चर्चाहरु अझै बढेर गयको तपाइहामि देख्न सकिन्थ्यो। उनले रमेश प्रसाईं संग उक्त दोहोरी गायपछी उनको एकातिर चर्चाहरु हुदै गय भने अर्को तिर उनको रमेश प्रसाईं संग नाम जोडेर अनेक कुराहरु पनि बजारमा नचलेका होइनन। यो संगै कल्पना दाहालको धेरै नै उनका फ्यान फ़लोवर्स बढेर गयको तपाइँ हामी देख्न सकिन्थ्यो।

उनले दोहोरी गाउदै गर्दाका त् सब्दहरु संगै उनको भावहरु लाइ दर्शक श्रोताहरुले निकैनै माया अनि मन पराउने गरेको तपाइँ हामी बुझ्न सकिन्छ। यो संगै उनका बजारमा आयका केहि गितहरु समेत निकैनै चर्चाहरु पायको समेत तपाइहामि देख्न सक्छौं।

सोहि क्रममा अर्का चर्चित दोहोरी गायक हुन पशुपति शर्मा १५ बर्ष गित संगीत क्षेत्रमा निरन्तरअघि बढिरहेका गायक तथा संगीतकार पशुपति शर्मा आजभोलि पनि गित संगीतमा उत्तिकै व्यस्त देखिन्छन। समयकाल अनुसार गीतमा शब्द कोर्ने गर्दछन भने शब्द अनुसार लय भर्ने गर्दछन।