के अर्थमन्त्री शर्माले राजीनामा दिन लागेका हुन ?

काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्मा संसद बैठकमा अनुपस्थित भएका छन् । माओवादी केन्द्रका नेता समेत रहेका शर्माले एमसीसी टेबल गर्ने कार्यसुची भएपनि शर्मा संसद बैठकमा अनुपस्थित भएपछी एमसीसी टेबल भने सुचता तथा संचारमन्त्री...