उपमेयर बसेलले गरिन जनवादी विवाह

काठमाडौं । गोर्खा पालुम्टार नगरपालिकाकी उपमेयर कम्रेड  पम्फा बसेल र युवा तथा खेलकुद मन्त्रीका स्वकीय सचिव  दिलीप बीच विवाह सन्पन्न भएकाे छ । प्राय कमिस्ट नेता तथा उनीहरुका छाेरा छाेरीले समाजलाई जनचेतना फैलाउन तथा दाईजाे प्रथाकाे...