शहिदलखन वडा न ९ बाट ३ लाख मूल्य बराबरको गरगहना सहित नगद चोरी

गोरखा : गोरखाको शहिदलखन गाउँपालिका वडा न ९ नाम्जुङमा ८ घरसहित विद्यालयमा चोरी भएको छ । मंगलवार स्थानीय ८ घर सहित एक बिद्यालयमा चोरी भएको हो । सहिद लखन गाउँपालिका वडा नं. ९...