२४४ वर्षअघि निर्माण भएको गणेश मन्दिरमा विशेष पूजाआराधना गरियो

काठमाडौँ-ऐतिहासिक तिलङ्गा घरको गणेश चोकमा अवस्थित गणेश मन्दिरमा विशेष पूजाआराधना गरिएको छ । तत्कालीन सेनापति काजी अभिमानसिंह बस्न्यातले २४४ वर्षअघि सो मन्दिर निर्माण गर्नुभएको जनाइएको छ ।           ...