एमसीसीको विषयमा कुरा मिलेन भने यो गठबन्धन चल्दैन : गगन थापा

काठमाडौं ६ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अमेरिकी परियोजना एमसीसीमा सहमति नभए गठवन्धन तोडिने बताएका छन् । शुक्रबार संसद बैठक पछि सञ्चार माध्यमहरुसँगको कुराकानीमा नेता थापाले यस्तो बताएका हुन् ।...