छालामा चमक ल्याउन र रक्तसञ्चारलाई तीव्र बनाउन सहयोग गर्छ हरियो खुर्सानीले , यस्ता छन् अन्य फाइदाहरु

काठमाडौँ- हरियो खुर्सानी खानुका धेरै फाइदा हुन्छन्। यो स्वादका लागी मात्र नभइ स्वास्थका लागी पनि उत्तिकै उपयोगी हुन्छ । हरियो खुर्सानी प्राय मानिसहरुले खाने गर्छन तर धेरैलाई थाहा नहुन सक्छ । यस...